नविनतम वृध्दि ( नेपाली )

( नेपाली )
2018-09-13
पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।

( नेपाली )
2018-08-13
यस किताबमा संकलनकर्ताले इस्लामीय निर्देशनसित संलग्न जीवनका समस्त क्षेत्रहरूमा अावश्यक पर्ने हदीसहरूलार्इ जम्मा गरेका छन् जसको अावश्यकता समस्त मुसलमानहरूलार्इ पर्छ ।

( नेपाली )
2017-10-30
इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

( नेपाली )
2017-10-01

2017-08-29

2017-08-11

2017-04-16
यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।

( नेपाली )
2017-02-03
इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

( नेपाली )
2017-01-04

2016-12-08

नविनतम वृध्दि ( सम्पुर्ण भाषा )

( फ्रान्सी )
2015-12-25
हज्ज गर्ने उद्देश्यले मक्काकाे यात्रा गर्नु इस्लामका अाधारहरूमध्ये पाँचाैं अाधार हाे, र याे यस्ताे पूजा हाे जसमा शारीरिक अन्तरिक र अार्थिक भक्ति समाविष्ट छ, र जससित यसकाे पूर्ण सामर्थ हाेस् त्यसमाथि जीवनमा एक पटक यस पूजालार्इ गर्नु अनिवार्य छ । अल्लाहकाे भनार्इ छः {وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).

( स्पेनी )
2015-12-25
यसमा संक्षेपमा याे वर्णन गरिएकाे छ कि हाजी हज्जका दिनहरूमा हज्जका समस्त कायर्हरूलार्इ के कसरी गराेस् ।

( उजबेकिसतानी )
2015-12-25
यस श्रृंखलामा यो वर्णन गरिएकाे छ कि हज्ज इस्लामको एउटा प्रमुख अाधार हो, र याे जीवनमा मात्र एक पटक अनिवार्य छ, र स्वीकृत हज्जकाे प्रतिफल स्वर्ग बाहेक केही हाेइन ।

( स्पेनी )
2015-10-15
हस्पानी भाषामा निबन्ध जुन इस्लामको पाँचाैं अाधार हज्जको बारेमा स्पष्टिकरण गरेको छ ।

( अरबी )
2015-07-02
यसमा उमरा सम्बन्धि समस्त कुराहरूलार्इ कुरअान र हदीसको प्रकाशमा इस्लामीय सदाचारी विद्हरूकाे ज्ञान र दृष्टिको अाधारमा वर्णन गरिएको छ

( अरबी )
2015-07-02
यस सृंख्लामा इस्लामको पाँचाैं स्तम्भ हज्जको वर्णन छ, र यो शैख उमर बिन अब्दुल्लाह अल मुक्बिलद्वारा पेश गरिएको सृंख्ला मध्ये एक हाे जसमा उहाँले हज्जकाे बारेमा उत्पन्न हुने समस्याहरूको व्याख्या र त्यसबारे उपदेश दिएका छन्, र यसलार्इ सउदी अरबको अामन्त्रण तथा प्रदर्शन मन्त्रालयले प्रदर्शित गरेकाे हाे ।

( ईंगलीश )
2015-07-02
यो किताब इन्गलिश भाषामा छ जसमा चित्रसहीत हज्ज र उमरालार्इ कुरअान र हदीसको प्रकाशमा व्याख्या गरिएको छ ।

( चाइनिज )
2015-04-29
रसूल सल्लल्लाहो अलैहे वसल्लमको विशेषता दर्शाउने वीडियो, जसमा जनावरहरू माथि नबी सल्लल्लाहो अलैहे वसल्लमको दयालार्इ प्रदर्शित गरिएको छ ।

( अरबी )
2014-06-13
निबन्धित वाक्यहरूको कार्यक्रमः यसमा हदीसहरूको त्यो संग्रहहरूलार्इ पनि पेश गरिन्छ जुन अहिले सम्म प्रकाशित भएका छैनन् , र हदीसका लगभग सत्तरी हजार वर्णानकर्ताहरूको संक्षिप्त जीवनी पनि प्रस्तुत गरिएको छ, र यस कार्यक्रमको विशेषता यो हो कि यो कार्यक्रम समस्त हदीसको संदर्भ सामग्रीलार्इ एकै ठाउँमा एकत्रित गरिदिन्छ, र यस जस्ता अरू विशेषताहरूलार्इ याे कार्यक्रम प्रस्तुत गर्छ ।