मुहर्रमको विशेष्ताहरु,र,त्यसको बिदअतहरु बाट सतर्कता
सामर्गीको विवरण,
शीर्षक: मुहर्रमको विशेष्ताहरु,र,त्यसको बिदअतहरु बाट सतर्कता
भाषा: नेपाली
लेखक: मुहम्मद उसमान अालम
पुनर्विचार: अजीमुद्दीन सुन्दर
संक्षिप्त विवरण: यस निबन्धमा यो हो कि मुस्लिम दाजु भाई बहिनहरु रोजा बसौं। किनभने यो एउटा महान दिन हो। यसमा अल्लाहले मुसा अलैहिस्सलामको एउटा अत्याचार राजा बाट नजात बख्शे यसै कारण अल्लाहको दुत्त मुहम्मद सलल्लाहु अलैहि व सल्लमले त्यो दिनमा रोजा बसे। र, हामीहरु लाई पनि रोजा बस्नको आदेश दिऐ। र, यसमा मुहर्रमका केहि बिदअतहरुको बारेमा उल्लेख छ। त्यस बाट सतर्कता(बच्ने) रहने।
थपने मिति: 2009-01-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/191268
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी