पवित्र कुरअानको नेपाली अनुवाद

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: पवित्र कुरअानको नेपाली अनुवाद
भाषा: नेपाली
संक्षिप्त विवरण: पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।
थपने मिति: 2018-09-13
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2827640
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 1 )
1.
पवित्र कुरअानका
26.8 MB
: पवित्र कुरअानका .pdf
Go to the Top