मिफ्ताह मुहम्मद अस्सलतनी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: मिफ्ताह मुहम्मद अस्सलतनी
संक्षिप्त विवरण: उहाँ कारी मिफ्ताह बिन मुहम्मद बिन यूनुस बिन उमर अस्सलतनी हुनुहुन्छ, लीबीयाको बिनगाजी नामक स्थानमा १९ रबीउस्सानीको दिन १३९३ हिज्रीमा जन्मनु भयो, र कुरअानलार्इ बिनगाजीमा १४२२ हिज्रीमा कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, र मिस्रका शैखहरूबाट कुरअानको पाठनशैलीका विभिन्न सर्टिफिकेट प्राप्त गर्नु भयो, र अजहर युनिवर्सिटिबाट दशाैं पाठनशैलीको ज्ञान प्राप्त गर्नु भयो, र उहाँ गुप्त रोग र समस्त रोगका विशेषज्ञको रूपमा चिकित्सक हुनुहुन्छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625920
त्यस सम्बंधित विषयहरू ( 14 )
Go to the Top