भलार्इतर्फ अाव्हान गर्नु र कुकर्मबाट मनाही गर्नु

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: भलार्इतर्फ अाव्हान गर्नु र कुकर्मबाट मनाही गर्नु
संक्षिप्त विवरण: इस्लाम धर्म पाँच प्रमुख कुराहरूलार्इ सुरक्षा दिन्छ धर्मलार्इ, जीवलार्इ, बुद्धि अर्थात मनीषलार्इ, धनलार्इ, र वंशलार्इ । र यही ती प्रमुख कुराहरू हुन जसमा विगार उत्पन्न भएमा समाजमा उदण्डता उत्पन्न हुन्छ । त यसैलार्इ कार्यन्वयनमा ल्याउने उद्देश्यले इस्लामले भलार्इको हुकुम गर्ने र कुकर्मबाट रोक्ने अाव्हान गरेको छ जसबाट हाम्रो समाज सुख शान्तिले रमाउन थालोस् । त यस विषय सम्बन्धि यस पृष्ठमा परिपूर्ण जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535696
Go to the Top