भलार्इतर्फ अाव्हान गर्नु र कुकर्मबाट मनाही गर्नु
सभा पत्र,
शीर्षक: भलार्इतर्फ अाव्हान गर्नु र कुकर्मबाट मनाही गर्नु
संक्षिप्त विवरण: इस्लाम धर्म पाँच प्रमुख कुराहरूलार्इ सुरक्षा दिन्छ धर्मलार्इ, जीवलार्इ, बुद्धि अर्थात मनीषलार्इ, धनलार्इ, र वंशलार्इ । र यही ती प्रमुख कुराहरू हुन जसमा विगार उत्पन्न भएमा समाजमा उदण्डता उत्पन्न हुन्छ । त यसैलार्इ कार्यन्वयनमा ल्याउने उद्देश्यले इस्लामले भलार्इको हुकुम गर्ने र कुकर्मबाट रोक्ने अाव्हान गरेको छ जसबाट हाम्रो समाज सुख शान्तिले रमाउन थालोस् । त यस विषय सम्बन्धि यस पृष्ठमा परिपूर्ण जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535696
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - अयगोरी - बनगाली - ईंगलीश - हिन्दी - बोस्णीया - होलन्डी, - थाइलेण्ड - ताजिक्सतानी - फ्रान्सी - उजबेकिसतानी - चाइनिज - फारसी - कनाडियन - वेतनाम - यूनानी - अफरी - कुरदी - सोमाली - उर्दु - स्पेनी - बाम्बारी - सिन्हाली - तेल्गु - तामिली - अकानी - अम्हरी - तुरकी - अलबानी - अाेलाेफ - अासामी - मन्दनका - तजरिनिया - शरकसियन - मलयालम - मकदोनिया
सम्बंधित विषयहरू ( 5 )