यहया अहमद अलहलीली
सामर्गीको विवरण,
शीर्षक: यहया अहमद अलहलीली
संक्षिप्त विवरण: उहाँ पाठनकर्ता शैख यहया अहमद मुहम्मद अलहलीली हुनुहुन्छ, उहाँ यमनको राज्य सनअामा सन् १९५२ र्इ. मा जन्मनु भयो, र कुरअानलार्इ सन् १९६२ र्इ. मा पूर्णतया कण्ठ गरिहाल्नु भयो, र सातवटै पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो र सन् १९७३ र्इ. मा अरबी भाषा शास्त्रमा स्नातक गर्नु भयो, र सन् १९७० र्इ. मा पवित्र कुरअानको अध्यापक र सनअाको इमाम र खतीब पनि रहनु भयो, र पवित्र कुरअानको कण्ठ गर्ने प्रतियोगताको सन् २००० र्इ. मा निर्णयकर्ता पनि रहनु भएको हो ।
थपने मिति: 2014-10-10
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/732575
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - ईंगलीश - ताजिक्सतानी - कनाडियन - बनगाली - तेल्गु - मन्दनका - चाइनिज - अकानी - फ्रान्सी - थाइलेण्ड - अलबानी - सोनन्की - होलन्डी, - फारसी - बाम्बारी - मलयालम - रोमानी - अयगोरी - यूनानी - अर्मीनियन - वेतनाम - उजबेकिसतानी - अफरी - अम्हरी - ईटालीयन - उर्दु - कुरदी - तजरिनिया - स्पेनी - सोमाली - अाेलाेफ - सिन्हाली - हिन्दी - तामिली - सान्जु - तुर्कमानी - सवाहिली - पुरतगाली - बोस्णीया - तुरकी - अासामी - कजाखी - रुसी
त्यस सम्बंधित विषयहरू ( 1 )