अल् उयून अल् कोशी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: अल् उयून अल् कोशी
संक्षिप्त विवरण: उहाँ अासफी नामक मगरिबको नगरमा सन् १९६७ र्इ. मा जन्मिनु भयो, र उहाँ उन्दुलुसकाे दारुल बैजा नामक शहरको मस्जिदमा इमाम खतीब हुनुहुन्छ, र उहाँले बाल्यकालको ९ वर्षभन्दा पहिला नै कुरअानलार्इ कंठ गरिहाल्नु भएको थियो, र बिकमको सार्टिफिकेट पनि प्राप्त गर्नु भयो, र उहाँ पवित्र कुरअानको ठूलाे ज्ञानी र पाठनकर्ता हुनुहुन्छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625099
Go to the Top