अन्त्याष्टि ( जनाजा)

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: अन्त्याष्टि ( जनाजा)
संक्षिप्त विवरण: मनुष्य मात्र अात्मा र शरीरको संग्रह बाहेक केही होइन र मृत्यु हो अात्माको शरीरबाट बिछोड, त यो मानवको अन्तिम चरण होइन बरू यस जीवन पश्चात अरू धेरै चरणहरू अझैं बाँकी नै रहन्छन् जुन अति कष्टमय छन् । र इस्लामले मानव जातिलार्इ जीवनमा मात्र होइन बरू त्यसलार्इ त्यसको मृत्यु पश्चात पनि सम्मान प्रदान गर्छ यसले गर्दा मान्छेको मृतकशवलार्इ सुसम्मान सहित दफनाउन अादेश गरेको छ, यसैकुराको बारेमा यस पृष्ठमा विस्तारले जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/536556
सम्बंधित विषयहरू ( 1 )
Go to the Top