नयाँ मुसलमानहरूकाे निर्देशकः हज्जकाे अध्याय
सभा पत्र,
शीर्षक: नयाँ मुसलमानहरूकाे निर्देशकः हज्जकाे अध्याय
भाषा: फ्रान्सी
संक्षिप्त विवरण: हज्ज गर्ने उद्देश्यले मक्काकाे यात्रा गर्नु इस्लामका अाधारहरूमध्ये पाँचाैं अाधार हाे, र याे यस्ताे पूजा हाे जसमा शारीरिक अन्तरिक र अार्थिक भक्ति समाविष्ट छ, र जससित यसकाे पूर्ण सामर्थ हाेस् त्यसमाथि जीवनमा एक पटक यस पूजालार्इ गर्नु अनिवार्य छ । अल्लाहकाे भनार्इ छः
{وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).
{وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).
थपने मिति: 2015-12-25
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2786134
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा