आशूराको दिन शीअःहरू जुन गर्छन् त्यो बिदअत र पथभ्रष्टता हो
सामर्गीको विवरण,
शीर्षक: आशूराको दिन शीअःहरू जुन गर्छन् त्यो बिदअत र पथभ्रष्टता हो
भाषा: नेपाली
मुफ्ती: मुहम्मद सालेह अल मुन्जिद
अनुवादक: अतीकुर्रहमान मो. इदरीस खान मक्की
संक्षिप्त विवरण: यस फतवामा मुहर्रमको दशौं दिनको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू शीअःहरूद्वारा गरिन्छ त्यसको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
थपने मिति: 2015-10-20
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2776924
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी