अब्दुल अली अअ्नून

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: अब्दुल अली अअ्नून
संक्षिप्त विवरण: उहाँ पवित्र कुरअानका कारी (पाठनकर्ता) अब्दुल अली बिन ताहिर अअ्नून हुन् मगरिबको शहर फासमा सन् १९४७ मा उहँको जन्म भयो, र वर्शकाे पाठनशैलीको स्वीकृतीय सार्टिफिकेट शैख उसमान अबुल् अलाबाट प्राप्त गर्नु भयो, र तज्वीदमा उहाँलार्इ श्रेष्ठता प्राप्त थियो यसै कारण उहाँले यसबारेमा शिक्षा पनि दिनु भयो, र कुरअानको तज्वीदको संस्थाको सदस्य पनि हुनुहुन्थ्यो र उहाँकाे एउटा लेख पनि पवित्र कुरअानको पाठनमाथि प्रकाशित भइसकेको छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625096
Go to the Top