धर्मदाय (दान) को हुकुम र त्यसका किसिम र त्यसको उपभोगको विधि

शीर्षक: धर्मदाय (दान) को हुकुम र त्यसका किसिम र त्यसको उपभोगको विधि
संक्षिप्त विवरण: धर्मदायलार्इ अल्लाहले हामी माथि अनिवार्य गर्नुको पछाडि ठूलो तत्वदर्शिता नीहित छ, यसद्वारा समाजलार्इ जुन लाभ मिल्छ त्यसलार्इ हामी अाफ्नो अाँख चिम्ल्याउन सक्दैनाैं बरू यो नै त्यो माध्यम हो जसद्वारा हाम्रा समाजका समस्त समस्याहरूको समाधान हुन्सक्छ चाहे त्यो बलात्कार हाेस वा व्यभिचार, चोरी हाेस् वा हक हनन्, अत्याचार होस् वा दुराचार....... अर्थात सबै रोगहरूको एक उपचार समाजमा धर्मदायको प्रचार । किनकि सबै सामाजिक विगारको कारण धनवान र निर्धन बीचको खाल्टो नै हाे अर्थात गरीबी , गरीबीको कारण नै व्यभिचार र दुराचार एवं अत्याचारको सृजना हुन्छ, तर जब सबै धनवान भइहाल्छन् भने यस विगारको अन्त्य हुनेछ यसै कारण अल्लाहले यसलार्इ मानवमाथि अनिवार्य गरेको छ, र यसलार्इ नदिने मान्छेलार्इ कष्टदायक सजायको चेतावनी दिएको छ । यसै सम्बन्धमा यहाँ विस्तारले वर्णन गरिएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/536441
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - अयगोरी - बनगाली - ईंगलीश - हिन्दी - बोस्णीया - थाइलेण्ड - ताजिक्सतानी - फ्रान्सी - उजबेकिसतानी - चाइनिज - फारसी - कनाडियन - यूनानी - वेतनाम - अफरी - बाम्बारी - कुरदी - सोमाली - अम्हरी - उर्दु - स्पेनी - सिन्हाली - तामिली - तेल्गु - होलन्डी, - तजरिनिया - अकानी - तुरकी - अलबानी - अासामी - मूरी - शरकसियन - मलयालम - मकदोनिया
सम्बंधित विषयहरू ( 3 )
नेपाली: ( 3 )