जकातको हुकुम र महत्व एवं विधिहरू
सामर्गीको विवरण,
शीर्षक: जकातको हुकुम र महत्व एवं विधिहरू
भाषा: नेपाली
पुनर्विचार: मो. इदरीस सलफी
संक्षिप्त विवरण: यस पुस्तकमा जकातको बारेमा विस्तृत जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यसको महत्व हाम्रो समाजमा कति छ। र यस सम्बंधित समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । र ती समस्त कुराहरूलार्इ वर्णन गरिएको छ जसको ज्ञान राख्नु प्रत्येक मुसलमानलार्इ अति अवश्यक छ ।
थपने मिति: 2014-08-20
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/722735
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी