धन सम्पत्ति र इच्छा लालसा

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: धन सम्पत्ति र इच्छा लालसा
भाषा: नेपाली
पुनर्विचार: मो. इदरीस सलफी
संक्षिप्त विवरण: यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि हुन्छ र त्यो सुमार्गीहरूको साथ स्वर्गमा स्थान पाउने छ .... र समस्त कुरालार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
थपने मिति: 2015-03-21
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/825392
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 2 )
1.
धन सम्पत्ति र इच्छा लालसा
701.7 KB
:  धन सम्पत्ति र इच्छा लालसा.pdf
2.
धन सम्पत्ति र इच्छा लालसा
3.9 MB
:  धन सम्पत्ति र इच्छा लालसा.doc
Go to the Top