इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम

आडियोहरु सामर्गीको विवरण,
शीर्षक: इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम
भाषा: नेपाली
संक्षिप्त विवरण: यस आडियोमा इस्लाम र त्यसका निर्देशनहरूलार्इ अस्वीकृत गर्नेहरूको परिणामलार्इ वर्णन गरिएको छ, र यसै सन्दर्भमा यो पनि वर्णन गरिएको छ कि सत्य र अल्लाहले अवतरित गरेको धर्म त इस्लाम नै हो, तर जुन मान्छेहरू शैतानको फकाइमा अएर अल्लाहलार्इ छाडी शैतानको अनुशरण गर्दछन् तिनको परिणाम संसारिक र परलौकिक जीवनमा के कस्तो हुनेछ यसलार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।
थपने मिति: 2015-03-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/822370
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 1 )
1.
इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम
33.7 MB
: इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम.mp3
Go to the Top