नबील बिन अब्दुर्रहीम अर्रेफार्इ

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: नबील बिन अब्दुर्रहीम अर्रेफार्इ
संक्षिप्त विवरण: उहाँ सउदी अरबीयाको जद्दा नामक शहरमा सन् १३९८ हिज्रीमा जन्मनु भयो, र उहाँले सन् १४१५ हिज्री सम्म पूर्ण कुरअानलार्इ कण्ठ गरिहाल्नु भयो,
शिक्षा दक्षताः एम.ए. मानव विज्ञानमा, बी.ए. पिट्रोलियम इन्जिनियरिंगमा, उहाँ हालै सउदी इयरलाइन्समा कार्यरत हुनुहुन्छ, र सन् १४१५ हिज्रीदेखि नै सउदीका विभिन्न मस्जिदहरूमा नमाज पढाइरहनु भएको छ ।
थपने मिति: 2014-10-10
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/732592
त्यस सम्बंधित विषयहरू ( 1 )
Go to the Top