बासिल अब्दुर्रहमान अर्रावी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: बासिल अब्दुर्रहमान अर्रावी
संक्षिप्त विवरण: उहाँ शैख बासिल बिन अब्दुर्रहमान अर्रावी हुनुहुन्छ, उहाँको जन्म इराकको शहर बगदादमा सन् १९५३ र्इ. मा भयो, र सन् १९७७ र्इ. मा बगदाद विश्वविद्यालयबाट राजनीति र कानूनको कालेजबाट स्नातक गर्नु भयो, अनि सन् १९७७ र्इ. मा रजनीतिमा कार्यरत हुनु भयो र सन् १९९० र्इ. मा त्यसलार्इ त्यागेर पवित्र कुरअानको पाठ पाठनतर्फ लाग्नु भयो, र उहाँ सउदीको राजधानी रियाजमा बासिराख्नु भएको छ ।
थपने मिति: 2014-10-10
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/732573
त्यस सम्बंधित विषयहरू ( 1 )
Go to the Top