महमूद अब्दुलहकम

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: महमूद अब्दुलहकम
संक्षिप्त विवरण: उहाँको पूर्ण नामः महमूद अहमद अब्दुलहकम हो, उहाँ सोमवारको दिन मिस्रको केना नामक राज्यमा जन्मनु भयो, र १० वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भयो, र दुर्इ वर्ष कुरअानको पाठनशैलीलार्इ अध्ययन गरे पश्चात अजहर विश्वविद्यालयमा अध्ययन गर्नु भयो, अनि कुरअानको पाठनमा परिपूर्ण भएर सन् १९४० र्इ. मा प्रसिद्ध पाठनकर्ताको रूपमा सुदर्शित हुनु भयो , र उहाँको स्वर्गवास सन् १९८२ र्इ. मा भयो ।
थपने मिति: 2014-10-10
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/732567
Go to the Top