इब्राहीम मुहम्मद अल् जरमी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: इब्राहीम मुहम्मद अल् जरमी
संक्षिप्त विवरण: उहाँको जन्म लेबनानमा सन् १९६६ र्इ. मा भएको हो, उहाँ अरबी भाषा शास्त्रमा पी.एच.डी. र इस्लामीय शास्त्रमा एम.ए. गर्नुभएको हो, र उहाँ हयात एफ.एम.मा पवित्र कुरअानको पाठनको सचिव पनि हुनुहुन्छ । र उहाँ उर्दुनमा कुरअानको पाठनको भूतपूर्व सचिव पनि हुनुहुन्थ्यो, र मलेशीया र उर्दुनका विश्वविद्यालयमा प्रोफेसर पनि रहनु भएको छ । र उहाँले धेरै लेख पनि लेख्नु भएको छ जसरी मुअ्जम उलूमुल् कुरअान, शवाहिदुल किराअात .... अादि ।
थपने मिति: 2014-10-10
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/732564
त्यस सम्बंधित विषयहरू ( 1 )
Go to the Top