इस्लामको उपदेश

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: इस्लामको उपदेश
भाषा: नेपाली
संक्षिप्त विवरण: यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे पश्चात नयाँ मुस्लिम पनि जुम्अःको खुत्बा दिन सक्छ, यसलेगर्दा यो पुस्तक नयाँ मुसलमानहरूको लागि अति लाभप्रद सिद्ध हुनेछ ।
थपने मिति: 2014-08-06
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/722193
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 1 )
1.
इस्लामको उपदेश
122 KB
:  इस्लामको उपदेश.pdf
Go to the Top