महमूद खलील अल हुसरी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: महमूद खलील अल हुसरी
संक्षिप्त विवरण: शैख महमूद खलील अल हुसरी, उहाँ मिस्रका समस्त पाठनकर्ताहरूका शैख अर्थात नायक हुनुहुन्छ, गज्जाको शिबरा नामक गाउँमा सन् १३३५ हिज्रीमा उहाँको जन्म भयो, र १६ मुहर्रमको दिन सन् १४०१ हिज्रीमा उहाँको निधन भयो, र उहाँले विभिन्न पाठनशैलीमा कुरअानको पाठन गर्नु भयो जुन अहिले पनि त्यति नै लोकप्रिय छ जति उहाँको जीवनकालमा थियो, र उहाँले बच्चाहरूलार्इ पाठन सिकाउने पाठ पनि गर्नु भएको छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/626296
Go to the Top