अब्दुर्रशीद सूफी

शीर्षक: अब्दुर्रशीद सूफी
संक्षिप्त विवरण: नामः अब्दुर्रशीद बिन शैख अली सूफी, उहाँ सूमालमा सन् १९६४ र्इ. मा जन्मनु भयो, र उहाँको पिता सूमालका प्रख्यात मुफती हुनुहुन्थ्यो, र उहाँले नै कुरअानको पाठनशैली र त्यसका पाठन विधिहरूको संचालन अाफ्नो देशमा गर्नु भयो, उहाँले कतिपय मस्जिद र मदर्साहरूको संचालन गर्नु भयो र उच्च शिक्षा प्राप्त गरी अफरिकालार्इ विद्याको प्रकाशले प्रकाशित गर्नु भयो, र दोहा कतरमा इमाम खतीबको कार्य पनि गर्नु भयो, र उहाँको व्यक्तिगत साइट पनि छ जसमा उहाँका समस्त सामग्रीहरू संग्रहित गरिएका छन् र त्यो साइट यो होः www.abdulrashid.net
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/626282
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - चाइनिज - ईंगलीश - बनगाली - थाइलेण्ड - वेतनाम - उजबेकिसतानी - फ्रान्सी - मलयालम - अयगोरी - अलबानी - होलन्डी, - ताजिक्सतानी - यूनानी - फारसी - कनाडियन - तेल्गु - बोस्णीया - सोमाली - सोनन्की - बाम्बारी - रोमानी - अर्मीनियन - अम्हरी - अफरी - उर्दु - ईटालीयन - कुरदी - तजरिनिया - स्पेनी - सिन्हाली - तामिली - अकानी - हिन्दी - तुर्कमानी - अासामी - पुरतगाली - रुसी
त्यस सम्बंधित विषयहरू ( 7 )