अददोकाली मुहम्मद अल् अालम

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: अददोकाली मुहम्मद अल् अालम
संक्षिप्त विवरण: सन् १९४९ र्इ. मा लीबीयामा उहाँको जन्म भयो, र पवित्र कुरअानको शिक्षा अाफ्नो पिताबाट प्राप्त गर्नु भयो, र असमरी नामक संस्थाबाट कुरअानको कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, अनि लीबीयाको राजधानी तराबलसतर्फ उच्च शिक्षाको लागि प्रस्थान गर्नु भयो, र १९७२ र्इ. मा डिपलाेमाको सार्टिफिकेट प्राप्त गर्नु भयो, र १९७८ र्इ. मा बी.ए.को डिग्री बैजाअ्मा स्थित इस्लामिक विश्वविद्यालयबाट प्राप्त गर्नु भयो, र उहाँ इमाम र पवित्र कुरअानको अध्यापनको कार्य पनि बलामीन नामक मस्जिदमा गर्नु भयो, र १९९८ देखि २००० र्इ. सम्म कानूनी क्रियाकलाप मन्त्रालयमा पनि महा सचिवको पदमा कार्य गर्नु भयो ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625924
Go to the Top