अहमद तालिब हमीद

शीर्षक: अहमद तालिब हमीद
संक्षिप्त विवरण: उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको नमाज पढाउने कार्य उहाँलार्इ सुम्पियो, र १४३४ हिज्री २०१३ र्इ. मा ९ अकतूबरको दिन राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले उहाँलार्इ मस्जिदे नब्वीको इमाम नियुक्त गरियो ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625917
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - चाइनिज - ताजिक्सतानी - यूनानी - थाइलेण्ड - फारसी - ईंगलीश - बनगाली - कनाडियन - फ्रान्सी - अलबानी - सोनन्की - बाम्बारी - होलन्डी, - रोमानी - अर्मीनियन - वेतनाम - अफरी - अम्हरी - उजबेकिसतानी - अयगोरी - ईटालीयन - उर्दु - कुरदी - तजरिनिया - स्पेनी - सोमाली - सिन्हाली - तेल्गु - तामिली - हिन्दी - मलयालम - तुर्कमानी - अकानी - बोस्णीया - तुरकी - मन्दनका - अाेलाेफ - अासामी - पुरतगाली - कजाखी - रुसी
त्यस सम्बंधित विषयहरू ( 1 )