खालिद बिन अली अल् गामदी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: खालिद बिन अली अल् गामदी
संक्षिप्त विवरण: उहाँ खालिद बिन अली बिन अब्दलान अाले अब्लज अल् गामदी हुन् , पवित्र मक्कामा उहाँको जन्म भयो, उम्म अल कुरा विश्वविद्यालयबाट बिकम गर्नु भयो र यसै विश्वविद्यालयको पवित्र कुरअान र त्यसको विज्ञान नामक कालेजबाट एम. ए. गर्नु भयो, र पी. एच. डी. पनि त्यसै कालेजबाट प्राप्त गर्नु भयो, र त्यसै कालेजको प्राेफेसर पनि नियुक्त हुनु भयो, र १४२४ हिज्रीमा मस्जिदे खैफ जुन मिनामा स्थित छ त्यसको इमाम नियुक्त हुनु भयो, र १४२८ हिज्रीमा राजा अब्दुल्लाहको हुकुमले मस्जिदे हरामको इमाम नियुक्त हुनु भयो ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625112
Go to the Top