मुहम्मद अब्दुल् हकीम बिन सर्इद अल् अब्दुल्लाह

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: मुहम्मद अब्दुल् हकीम बिन सर्इद अल् अब्दुल्लाह
संक्षिप्त विवरण: पवित्र मक्काका सर्वश्रेष्ठ पाठनकर्ताहरू मध्ये एक हुन्, र उहाँ सूरियाको नागरिक हुनुहुन्छ, पाठन र पाठनका विधिको ज्ञानी हुनुहुन्छ, र पाठनलार्इ अाफ्नो पिता सअीद अल् अब्दुल्लाहसित प्राप्त गर्नु भएको छ, र उम्म अल कुरा विश्वविद्यालयको शिक्षक पनि हुनुहुन्थ्यो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भएको छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625102
Go to the Top