शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति
भाषा: नेपाली
पुनर्विचार: मो. इदरीस सलफी
संक्षिप्त विवरण: इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
थपने मिति: 2016-10-13
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2813595
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 2 )
1.
शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति
1.5 MB
: शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति.pdf
2.
शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति
5.1 MB
: शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति.doc
Go to the Top