मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्
भाषा: नेपाली
पुनर्विचार: मो. इदरीस सलफी
संक्षिप्त विवरण: यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन्, जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो, अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ ? त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन ........।
थपने मिति: 2016-05-20
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2804920
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 2 )
1.
मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्
2 MB
: मुहम्मद अल्लाहको सन्देष्टा  उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्.pdf
2.
मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्
8.7 MB
: मुहम्मद अल्लाहको सन्देष्टा  उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्.docx
Go to the Top