अब्दुल अजीज बिन मरजूक अत्तरीफी

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: अब्दुल अजीज बिन मरजूक अत्तरीफी
संक्षिप्त विवरण: उहाँ शैख अब्दुल अजीज बिन मरजूक अत्तरीफी प्रसिद्ध इस्लािमक स्कालर हुनुहुन्छ उहाँकाे जन्म १३९६ हिज्रीमा भयाे, र उहाँले बाल्यकालदेखि नै विद्या ग्रहण गरे, र उनीले विभिन्न प्रसिद्ध विद्हरूबाट शिक्षा प्राप्त गर्नु भयो जसरी शैख अब्दुल अजीज बिन बाज, शैख मुहम्मद अमीन अश्शनकीती, शैख सालेह अाले शैख, शैख अब्दुर्रहमान बिन नासिर अल् बर्राक, शैख अब्दुल करीम अल् खुजैइर......अादिबाट । र उहाँले जुन पुस्तकालय संग्रहित गरेका छन् त्यसमा १२००० पुस्तकहरूभन्दा अधिक पुस्तक छन् । र उहाँले अत्याधिक पुस्तकहरू पनि लेख्नु भएको छ जसरी अल्लामा अल्बानीले लेखेकाे किताब इरवाउल् गलीलको तितम्मा (समाप्ति), र जवाइदाे सुनने अबी दाउद अलस्सहीहैन, इज्तेराबुज्जमान, ताैहीदुल कलेमा अलत्ताैहीद, अल् मसाइलुल मुहिम्मा फिल अजाने वल इकामा ... अादि, र उहाँ अहिले इस्लामीय गतिविधि मन्त्रालय सउदी अरबीया रियादमा वैज्ञानिक अनुसंधानकर्ताको पदमा कार्यरत छन् ।
थपने मिति: 2015-11-28
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2782467
Go to the Top