नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस

आडियोहरु सामर्गीको विवरण,
शीर्षक: नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस
भाषा: नेपाली
संक्षिप्त विवरण: यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही मुसलमानहरू मनाउँछन्, खासगरी पथभ्रमित सूफीहरू, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरू र शंकास्पद कुरारूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीस एवं विद् र सुमार्गीय सदाचारीहरूको उक्तिहरूको प्रकाशमा वर्णन गरिएको छ ।
थपने मिति: 2015-01-02
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/803426
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 1 )
1.
नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस
34.7 MB
: नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस.mp3
Go to the Top