जीवनको प्रकाश
सामर्गीको विवरण,
शीर्षक: जीवनको प्रकाश
भाषा: नेपाली
अनुवादक: अतीकुर्रहमान मो. इदरीस खान मक्की
संक्षिप्त विवरण: यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।
थपने मिति: 2014-09-03
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/727213
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी