यूसुफ बिन नूह अहमद

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: यूसुफ बिन नूह अहमद
संक्षिप्त विवरण: पवित्र कुरअानका पाठनकर्ता, सउदीका मस्जिदहरूका इमाम हुनुहुन्छ, पवित्र मक्कामा उहाँको जन्म भयो, र हरमुल मक्कीबाट स्नातमको परिक्षामा सफल हुनुभयो, र हरमुल मक्कीमा अध्यापक हुनुहुन्छ, र उहाँ पवित्र कुरअानको प्रसारणको पाठनकर्ता हुनुहुन्छ, र उहाँ दशाैं पाठनशैलीका ज्ञानी पनि हुनुहुन्छ ।
थपने मिति: 2014-06-09
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/625921
Go to the Top