अब्दुल्लाह अली बसफर

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: अब्दुल्लाह अली बसफर
संक्षिप्त विवरण: सउदी अरबकाे जद्दा शहरमा उहाँकाे जन्म ९/११/१३८१ हिज्रीमा भयाे, मलिक अब्दुल अजीज विश्वविद्यालयबाट स्नातक १४०६ हिज्रीमा गर्नु भयाे , र एम.ए. उम्मुलकुरा विश्वविद्यालयको शरीअः कालेजबाट १४१२ हिज्रीमा गर्नु भयाे, र यसै विश्वविद्यालयबाट पी.एच.डी. पनि गर्नु भयो १४१९ हिज्रीमा , र अासिमकाे पाठनशैलीमा कुरअानकाे पाठन गर्ने सार्टिफिकट पनि शैख मुकरी र डा. अैमन रुश्दी अस्सुवैदीबाट प्राप्त गर्नु भयाे ।
थपने मिति: 2014-06-07
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/623669
त्यस सम्बंधित विषयहरू ( 2 )
Go to the Top