भाग्यमाथि अास्था

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: भाग्यमाथि अास्था
संक्षिप्त विवरण: भाग्यमाथि अास्था राख्नु र्इमानका प्रमुख अाधारहरू मध्ये एक हो, भक्तको र्इमान त्यस समयसम्म पूर्ण हुनसक्दैन जब सम्म त्यो भाग्यमाथि अास्था नराखोस् र यो विश्वास नगरोस् कि जेपनि घटित हुन्छ त्यो सबै अल्लाहले पहिला नै लेखिसकेका छन्, यस पृष्ठमा यसैकुरोलार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/536793
Go to the Top