जुमअःको दिन र त्यसिसत सम्बन्धित कुराहरू

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: जुमअःको दिन र त्यसिसत सम्बन्धित कुराहरू
संक्षिप्त विवरण: यस पृष्ठमा जुमअःसित सम्बन्धित सबै कुराहरूलार्इ वर्णन गरिएको छ । यो दिन मुसलमानहरूको लागि अल्लाहले सप्ताहको पर्वको रूपमा प्रदान गरेको छ किनकि यो सप्ताहको सर्वोत्कृष्ट दिन हो, त जब यो उम्मत सबैसमूहरू भन्दा सर्वोत्कष्ट छ त त्यसलार्इ सबैभन्दा सर्वोत्कृष्ट दिन पनि प्रदान गरिएको हो ।यसै कुराको स्पष्टिकरण यहाँ गरिएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/536673
Go to the Top