सूफिया
सामर्गीको विवरण,
शीर्षक: सूफिया
संक्षिप्त विवरण: सूफयाहरू इस्लामबाट निस्केका समूह हुन् जुन समूह समूहमा खण्डित भएर इस्लामका निर्देशनहरूलार्इ छाडि अाफूले बनाएका नियमहरूको अनुपालन गर्छन् । र सूफीयाहरूको अारम्भ एकान्तमा गएर अल्लाहको स्तुति गर्नुबाट भयो तर समयको साथ याे वैराग र अन्य इस्लाम विरोधी तथ्यहरूबाट पूरियो र अल्लाहलार्इ बिर्सेर अरूलार्इ पुकार्न थाले र धर्मबाट लगभग निस्किहाले , यस पृष्ठमा यिनैको बारेमा विस्तृत जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535721
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - बनगाली - अयगोरी - ईंगलीश - हिन्दी - बोस्णीया - थाइलेण्ड - ताजिक्सतानी - फ्रान्सी - उजबेकिसतानी - चाइनिज - होलन्डी, - फारसी - कनाडियन - यूनानी - वेतनाम - रोमानी - अफरी - कुरदी - सोमाली - उर्दु - स्पेनी - बाम्बारी - सिन्हाली - तेल्गु - तामिली - तजरिनिया - अम्हरी - अकानी - तुरकी - अलबानी - अासामी - मूरी - मन्दनका - शरकसियन - मलयालम - मकदोनिया