कादयानियत ( अहमदीयः)
सामर्गीको विवरण,
शीर्षक: कादयानियत ( अहमदीयः)
संक्षिप्त विवरण: यो समूह उन्नइसाैं शताब्दीको अन्तमा भारतमा जाहेर भयाे यस ग्रुपको संस्थापम मिरजा गुलाम अहमद कादियानी हो जसले नबी हुने दावी गर्यो, र यसले कतिपय मुसलमानहरूलार्इ पथभ्रमित गर्यो र यस शैतानी समूहले अाज पनि विश्वका विभिन्न भूभागहरूमा अाफ्नो शैतानी अामन्त्रणलार्इ फिजाइरहेको छ । यसै समूहबारे यस पृष्ठमा विस्तृत जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535718
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - बनगाली - अयगोरी - ईंगलीश - हिन्दी - बोस्णीया - थाइलेण्ड - ताजिक्सतानी - फ्रान्सी - उजबेकिसतानी - चाइनिज - होलन्डी, - फारसी - कनाडियन - वेतनाम - यूनानी - अफरी - कुरदी - सोमाली - उर्दु - स्पेनी - बाम्बारी - सिन्हाली - तेल्गु - तामिली - तजरिनिया - तुरकी - अम्हरी - अकानी - अलबानी - अासामी - मूरी - मन्दनका - शरकसियन - मलयालम - मकदोनिया