अप्रिलको भूठ

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: अप्रिलको भूठ
संक्षिप्त विवरण: भूठ एउटा ठूलाे पाप हो, र यसलार्इ कोही पनि मनपराउँदैन, र यसलार्इ इस्लामले कपटीहरूको विशेषता मध्ये एक बताएको छ । त अप्रिलको महिनामा जुन यो प्रसिद्ध छ कि यस महिनाको पहिलो तारीखको दिन भूठ बोल्नु जायज छ यस धारणाको कारण समाजमा धेरै विगार उत्पन्न भइसकेको छ, यसले गर्दा यहाँ यसबारेमा विस्तृत जानकारी गराइएको छ ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535695
सम्बंधित विषयहरू ( 2 )
Go to the Top