कुरअान र हदीसमा वैज्ञानिक चमत्कार

विषयानुसार वर्गीकरण सामर्गीको विवरण,
शीर्षक: कुरअान र हदीसमा वैज्ञानिक चमत्कार
संक्षिप्त विवरण: यस विषयलार्इ वर्तमानकालमा अति प्रमुख्ता दिइएको छ र यसलार्इ सर्वसाधरणले मनपराएर चासो देखाएको कारणले यस्ता पुस्तकहरूलार्इ हामीले यहाँ संग्रह गरेका छाैं जुन ती समस्त नियम कानून बमोजिम छन् जसलार्इ व्याख्यानविद्हरूले निर्धारित गरेका छन् । र यी पुस्तकहरू कुरअान हदीसका वैज्ञानिक चमत्कारलार्इ नियमानुसार प्रस्तुत गर्छन् ।
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/535690
Go to the Top