मुहम्मद बिन अब्दुल वहाब

ठूलठूला विद्हरू सामर्गीको विवरण,
शीर्षक: मुहम्मद बिन अब्दुल वहाब
संक्षिप्त विवरण: १११५ हिजरी सं. मा उहाँकाे जन्म सउदी अरबमा भएको थियो, र १२०६ हिजरीमा उहाँको निधन भएको हो, र उहाँले धेरै पुस्तकहरू लेख्नु भएको छ र उहाँ दक्ष विद्वान हुनुहुन्थ्यो, र उहाँको परिश्रमको नै परिणाम हो कि अाज सउदी अरब बहुदववादबाट पवित्र छ । (अल्लाह उहाँलार्इ स्वर्ग प्रदान गरून्)
थपने मिति: 2014-04-19
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/529790
त्यस सम्बंधित विषयहरू ( 2 )
Go to the Top