अनुप्रयोग "खतमा कुरअानको जाप

अनुप्रयोगहरू सामर्गीको विवरण,
शीर्षक: अनुप्रयोग "खतमा कुरअानको जाप
भाषा: नेपाली
संक्षिप्त विवरण: अनुप्रयोग "खतमा कुरअानको जाप " सदैंव तपार्इको साथमा हुन्छ कुरअान पढनु र त्यसमा मनथन गर्नुको लागि, जुन तपार्इलार्इ प्रत्येक नमाज पश्चात जुन समय र जति समय तोक्नु हुन्छ त्यसै समय तपार्इलार्इ सचेत गर्छ,र यस अनुप्रयोगमा तफ्सीर सअदी पनि समाविष्ट छ, र केही पाठनहरू पनि, र यस्तै यो अनुप्रयोग खोज र सन्दर्भ संकेतको सेवा पनि उपल्बध गर्छ, र यस बाहेक अरू सेवाहरू पनि प्रदान गर्छ ।
थपने मिति: 2016-11-19
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2816485
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 2 )
1.
अनुप्रयोग "खतमा कुरअानको जाप Android लागि
2.
अनुप्रयोग "खतमा कुरअानको जाप एप्पल लागि
विस्तृत विवरण
 
Go to the Top