इस्लाममा महिला भाग

शीर्षक: इस्लाममा महिला भाग
भाषा: नेपाली
व्याख्याता,: अतीकुर्रहमान मो. इदरीस खान मक्की
संक्षिप्त विवरण: यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि पाठकवर्गको सम्मुख राख्ने प्रयास गरिएको छ ।
थपने मिति: 2015-12-20
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2785260
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
