हज्जका कुन कुन थरीमा बलि गर्नु जरूरी छ र बलिका विशेषताहरू

शीर्षक: हज्जका कुन कुन थरीमा बलि गर्नु जरूरी छ र बलिका विशेषताहरू
भाषा: नेपाली
व्याख्याता,: अतीकुर्रहमान मो. इदरीस खान मक्की
संक्षिप्त विवरण: यस आडियोमा हज्जका कुन कुन थरीहरूमा बलि गर्नु अनिवार्य छ र बलि नभएको खण्डमा के गर्नुपर्छ, र बलिको विशेषता र यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।
थपने मिति: 2015-09-17
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2774071
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी