हज्ज र उमराका कार्यहरू र जियारतको वैधानिक तरिका

शीर्षक: हज्ज र उमराका कार्यहरू र जियारतको वैधानिक तरिका
भाषा: नेपाली
लेखक,: मुहम्मद बिन सालेह अल उसैमीन
अनुवादक: अतीकुर्रहमान मो. इदरीस खान मक्की
पुनर्विचार: मो. इदरीस सलफी
संक्षिप्त विवरण: यस पुस्तकमा यात्राको तरिका र हज्ज एवं उमराको र मिस्जदे नब्वीको जियारत गर्ने तरिका र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको चिहान र उहाँका दुवै साथीहरूको चिहानको जियारत गर्ने तरिका र यी विषयहरूसित संलग्न समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।
थपने मिति: 2015-09-17
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/2774007
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी