(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: (मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु
भाषा: नेपाली
संक्षिप्त विवरण: यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ। उस्तै मृतको क्रियाकर्म र नमाज जनाजा (अन्येष्ठि प्रा.) को बयान गरेको छ।
थपने मिति: 2009-05-06
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/206745
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी
सामर्गीय सलंग्न ( 2 )
1.
(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु
269.1 KB
: (मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु.pdf
2.
(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु
849.5 KB
: (मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु.doc
Go to the Top