मात्र एक पत्र

पुस्तकहरू सामर्गीको विवरण,
शीर्षक: मात्र एक पत्र
भाषा: नेपाली
संक्षिप्त विवरण: ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर
निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।
थपने मिति: 2008-04-20
संक्षिप्त सम्पर्क: http://IslamHouse.com/121053
यो ठेगाना विषयानुसार वर्गीकरण गरिएको छ निम्न श्रेणीहरूमा
यो विषय विवरणको अनुवाद निम्न भाषाहरूमा उपलब्ध छ: अरबी - बनगाली - थाइलेण्ड
सामर्गीय सलंग्न ( 2 )
1.
मात्र एक पत्र
704.3 KB
: मात्र एक पत्र.pdf
2.
मात्र एक पत्र
5.7 MB
: मात्र एक पत्र.doc
Go to the Top